×

NEPAL TIMES UPDATES

Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026

मलेसिया-११ माथि क्यानको सहज जित, रोहितको उत्कृष्ट ब्याटिङ

९ माघ २०७६

९ माघ, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष–११ ले मलेसिया छनोट–११ लाई बिहबिार भएको तेस्रो एक दिवसिय अभ्यास खेलमा ५ विकेटले पराजित गरेको छ । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि मलेसिया छनोट ११ ले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य क्यानले २३.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

क्यानको सहज जितमा रोहित कुमार पौडेलले ७० बलमा ८ चौका र ४ छक्का सहित ८१ रनको योगदान दिए । रोहितलाई २३ औं ओभरको पाँचौ बलमा अनवार रहमानले एलबीडब्लू आउट गरेका थिए । ओपनर सुनिल धमला ५ रनमा आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले खाता खोल्न सकेनन् ।

Advertisement
Advertisement

कप्तान दीपेन्द्र सिंह ऐरीले २४ बलमा ५ चौका र १ छक्का सहित २८ रन जोडे । लोकेश बमले २७ बलमा समान २ चौका र छक्का सहित २६, विनोद भण्डारी ५ र कुशल मल्ल १ रन जोडे । मलेसिया ११ का विजय उन्नीले २, देबेन्द्र मोगन, मोहम्मद हफिज र अनवार रहमानले १(१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको मलेसिया छनोट ४३.५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । मलेसिया(११ का ओपनर भुषण सेभले सर्वाधिक ३० रनको योगदान दिए । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
शार्विन मुनियन्डी २२, कप्तान अहमद फैज शून्य, विरनदीप सिंह ९, ऐनूल हकीम ५, सैद अजिज १५, मोहम्मद आरिफ १७ र देवेन्द्र मोगनले २८ रनको योगदान दिए । देबेन्द्र मोगनले ४० बलमा समान २ चौका र छक्का प्रहार गरे ।

क्यान ११ का लागि तीब्र गतिका बलर अभिनाष बोहराले ९ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ९।४ ओभरमा ३० रन खर्चिदै २ विकेट लिए । किशोर महतो र कमल सिंह ऐरीले १९१ विकेट लिए ।

Advertisement

पहिलो अभ्यास खेलमा क्यान–११ ले मलेसिया–११ लाई १ सय ३५ र दोस्रो खेलमा १ सय ७० रनको फराकिलो अन्तरले हराएको थियो । मलेसिया–११ लाई क्यानले ओमान र अमेरिकासँग माघ २२ देखी २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने एक दिवसिय त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेका २४ नेपाली खेलाडीसँग तीन एक दिवसिय अभ्यास खेलको ब्यवस्था मिलाएको हो ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top