भारत-पाकिस्तान द्वन्द्वमा नेपाल मध्यस्तता गर्न तयार

११ माघ, काठमाडौं ।
भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपालले मध्यस्तता गर्ने प्रस्ताव गरेको छ । दुई देशबीच संवादबाट मुद्दा समाधान गर्नुपर्ने भन्दै मध्यस्तताको लागि नेपाल सरकारले प्रस्ताव गरेको हो ।

भारतीय मिडिया आउटलुकले यस्तो समाचार लेखेको हो । जहाँ नेपाल सरकारको स्रोतको हवाला दिँदै आउटलुकले समाचार लेखेको हो । समाचार अनुसार दुई देशबीच संवादबाटै मुद्दा समाधान गर्नुपर्ने नेपाल सरकारले जनाएको हो ।

‘समस्या समाधानका लागि संवाद नै सबैभनदा उपयुक्त उपाय हो । भिन्नता होला तर त्यो संवादबाट समाधान हुन सक्छ । यदी आवस्यक भएमा हामी मध्यस्तताको भुमिका निर्वाह गर्न सक्छौँ,’ नेपाल सरकारका अधिकारीले बताएका छन् ।

Advertisement

स्रोतले भनेको छ, ‘हामी सहायक बन्न सक्छौँ । तर दुई पक्ष प्रत्यक्ष संवादमा बस्नु नै उपयुक्त हुन्छ ।’ भारतले संविधानको धारा ३७० खारेज गर्दै कश्मीरको स्वायत्तता खोसेपछि पाकिस्तानसँग दुश्मनी थप बढ्दो छ ।

कश्मीरमा भारतीय केन्द्र सरकारको गतिविधिको विरोध गर्दै पाकिस्तानले अन्तर्राष्ट्रिय मध्यस्तताको खाँजो रहेको बताउँदै आएको छ । दक्षिण एसियाली मुलुकहरुको गठबन्धन सार्क सम्मेलन तीन वर्षदेखि बस्न सकेको छैन । भारतले सम्मेलनमा बस्न अस्वीकार गर्दै आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top