अरुण तेस्रोमा बम विस्फोट

१२ माघ ७६, आइतबार
Share this
705shares

१२ माघ, संखुवासभा ।
निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना स्थलमा बम विस्फोट भएको छ ।

Advertisement

आइतबार बिहान चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको भएको हो । विस्फोटमा प्रतिबन्धित चन्द समूहका कार्यकर्ताको संलग्नता रहेको आशंका गरिएको छ।

विस्फोटबाट आयोजनाको जेनेरेटरमा क्षति पुगेको छ। कुकर बम पड्किदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ। प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन्। घटनास्थलमा कुकरका टुक्राहरु भेटिएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top