नेदरल्याण्ड्स टस जितेर ब्याटिङ गर्दै

२ चैत ७४, शनिबार

विराटनगर, चैत ३
विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ । यस अघिननै एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल केवल प्रतिष्ठाको लडाइ मात्र हो ।

Advertisement

आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top