दुहवीमा नवजात शिशु मृत फेला

१३ माघ ७६, मंगलबार

१४ माघ, सुनसरी ।
सुनसरीको दुहवी नगरपालिका १२ पुर्वी कुशाहा बाँसटोलमा रहेको नालामा सालनालसहितको एक नवजातशिशु मृत फेला परेको छ ।

Advertisement

नवजातशिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाकाप्रहरी कार्यालय दुहवीले जनाएको छ । शव परिक्षणको लागीकोशी अस्पताल बिराटनगर पठाएको तथा अन्यथप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top