म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा प्रवेश

१६ माघ, एजेन्सी । काराबाओ कप फुटबलमा म्यान्चेष्टर सिटी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा म्यान्चेस्टर युनाईटेडसँग १–० गोल अन्तरले पराजित भएपनि समग्रमा ३–२ को जित निकाल्दै सिटी फाइनलमा पुगेको हो ।

यसअघि पहिलो लेगको खेलमा म्यान्च्ेस्टर सिटी ३–१ ले विजयी भएको थियो । बुधबार राती भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडलाई जिताउन सर्वियन खेलाडी नेमान्जा माटिचले ३५ औं मिनेटमा निर्णायक गोल गरे ।

तर १–० को जित युनाइटेडलाई फाइनलमा पु¥याउन पर्याप्त थिएन । फाइनलमा पुगेको म्यान्चेस्टर सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासंग खेल्नेछ । पहिलो सेमिफाइनल खेलमा लेष्टर सिटीलाई पाखा लगाउँदै एस्टन भिल्ला फाइनलमा पुगेको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top