×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

१७ माघ २०७६

१७ माघ, काठमाडौँ ।
अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटक बढेका छन् ।

सन् २०१९ मा पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा ९०६ जनाले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी र्दिए । उनका अनुसार सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले पदमार्गमा यात्रा गरेका छन् ।

Advertisement
Advertisement

त्यस्तै सन् २०१८ मा एक लाख ८० हजार ९४ जना पर्यटकले पदमार्गको भ्रमण गरेका थिए । पदमार्गको भ्रमण गर्नेमा सार्क राष्ट्रका ४६ हजार ९९० र अन्य देशका एक लाख ३३ हजार १०३ जना रहेका बरालले जानकारी दिए ।

सार्क राष्ट्रमध्ये भारतका बढी र सार्कबाहेक अन्य देशमा चीन, फ्रान्स, जर्मन, बेलायत, केरिया, अस्टे«लिया, मलेसिया, अमेरिका, क्यानाडालगायतका देशका पर्यटक बढी छन् । विशेषगरी पदमार्गमा भदौको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म पर्यटकको चाप बढी हुने गर्दछ ।

पदमार्गको मुख्य केन्द्र मानिएको अन्नपूर्ण आधार शिविर कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा छ । पदमार्गमा जाने एक तिहाइभन्दा बढी आधार शिविरसम्म पुग्ने गर्छन् । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पदमार्गको भम्रण गर्ने कुल विदेशीमध्ये करिब ५० हजारको हाराहारीमा आधार शिविर पुग्ने गरेको बताए ।

पदमार्गको सुधारसँगै आर्थिक पूर्वाधार निर्माणमा गाउँपालिका लागेको र हाल विभिन्न काम सुरु गरेको कुँवरले जानकारी दिए । पदमार्गलाई वर्षभर नै सञ्चालनसँगै एक पटक आएका पर्यटकलाई पटकपटक आउने वातारण बनाउनसमेत आफूहरू लागेको उनको भनाइ छ ।

Advertisement

स्थानीय व्यवसायीसमेत रहेका अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष ललित गुरुङले केन्द्र र प्रदेश सरकारले पदमार्गको विकास र विस्तारमा जुन रूपले काम गर्नुपर्ने हो नगरेको भन्दै गुनासो गरे ।(गोरखापत्र)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top