×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

आज माघ १९ अर्थात प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’

१९ माघ, विराटनगर । आज माघ १९ अर्थात प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा आजको दिनलाई सम्झिने गरिन्छ ।

२०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरी शासन सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । प्रजातन्त्रलाई अझ सुदृढ बनाउने भन्दै राजाले शासनसत्ता आफ्नो हातमा लिएको देशवासीका नाममा सम्बोधन गर्दे बताएका थिए ।

Advertisement
Advertisement

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्यूत गरी शाहले आफ्नै अध्यक्षतामा मन्त्रीमण्डलसमेत गठन गरेका थिए । जसलाई राजा ज्ञानेन्द्रको २०६१ माघ १९को शाही घोषणा को नामले चिनिन्छ।

यस घोषणामा उनले राज्यको राजकीय तथा शासकीय सत्ता आफ्नो हातमा रहेको दावी गरेका थिए। शाहले राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार, सञ्चार सेवा बन्द गरी दलका नेताहरुलाई नजरबन्दमा राखेर, धर्ना जुलुस जस्ता कार्यक्रममा पनि प्रतिवन्ध लगाएको थिए ।

तर यो लामो समयसम्म टिक्न सकेन । पूर्वराजा शाहको सो निरंकुश कदमपछि जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरु एकजुट भई राजाको प्रत्यक्ष शासनको विरुद्ध लागेका थिए ।

फलस्वरुप ०६२÷६३ सालको जनआन्दोलन हुन पुग्यो, जसको बलमा राजसंस्थाको अन्त्य भएको थियो । नागरिक आन्दोलनले नारायणहिटीबाट राजालाई निर्मल निवास पुर्यायो । गणतन्त्र स्थापना भयो । संविधानसभा मार्फत संविधान जारी भयो ।

Advertisement

जनताले चुनेका व्यक्तिहरु शासन सतामा भएपनि आजपनि जनताले भनेजस्तो विकास र समृद्धिको अनुभव गर्न पाएका छैनन् ।

भर्खरको समाचार

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

सम्बन्धित खबरहरु

Scroll to Top