फेसबुक ग्रुपले गर्याे आविष्कार केन्द्रलाई ३ लाख सहयोग

२० माघ ७६, मंगलबार

२१ माघ, काठमाडौँ ।
दिनदिनै सामाजिक संजालको दुरुपयोग भएका खबर आइरहदा फेसबुक ग्रुप मेन्ज रुम रिलोडेड ‘एमआरआर’ले राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख पाँच हजार रुपैयाँ बराबरको सामान सहयोग गरेको छ ।

समूहले देशभित्र र बाहिर रहेका आफना सदस्य तथा अन्य प्रयोगकर्ताहरुबाट संकलन गरिएको रकमबाट इलेक्ट्रिक पाइप, बेन्डर, पगकटर लगायतका मेसिनरी सामान केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरेको हो ।

सहयोग सामग्री बुझ्दै प्रमुख पुनले आर्थिक र मेसिनरी सहयोगसँगै युवाहरुले केन्द्रलाई बौद्धिक सहयोग पनि गर्न आवश्यक रहेको बताए । उहाँले एमआरआरले आविष्कार केन्द्रलाई थप मानिसहरुसम्म र्पुयाउन र यसको उद्देश्य विस्तार गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

सहयोगको कार्यक्रमलाई संयोजन गरेका गणेश कार्कीले नेपाली युवा समाजका नराम्रा कुराहरुको खबरदारीसँगै राम्रा कामलाई प्रोत्साहन गर्छन् भन्ने सन्देश दिन र आविष्कार केन्द्रको कामप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top