२२ माघ, काठमाडौं ।
नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा उत्कृष्ट सुरुवात गरेको छ ।
टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङ थालि रहेको ओमानले १९ ओभरमा ५७ रन बनाउन प्रमुख ५ विकेट गुमाएको छ ।
नेपालका करण केसी र सुशन भारीले २/२ तथा अभिनाश बोहोराले १ विकेट लिएका छन् ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट के–के आए सुझाव ?
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन
कार्यवाहक अमेरिकी राजदूतले गरिन् प्रधानमन्त्री बालेन्द्रसँग शिष्टाचार भेट