४२ लाख घूस लिने अधिवक्ता टंकबहादुर राना मगर पक्राउ

२४ माघ, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले राजस्व चुहावट मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर ४२ लाख घूस लिने अधिवक्ता टंकबहादुर राना मगरलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनन्यायीक कानुनी सेवा केन्द्र माइतीघरका अधिवक्ता राना मगरलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए ।

राजस्व चुहावट प्रकरणमा नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भन्दै ४२ लाख घूस लिएको परिवारको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको थापाले बताए ।

अधिवक्ता रानाले गत साउन २४ गते दाहालका परिवारबाट ४२ लाख घूस लिएका थिए । थुनामा रहेका दाहाललाई अदालतले २ करोड, २५ लाख धरौटी माग गरेको छ। दाहाल २०७५ मंसिर २७ गतेबाट थुनामा छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top