×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

ए डिभिजन लिगः विभागीय टोली नेपाल पुलिस र थ्री स्टारको जित

२४ माघ २०७६

२४ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार जित निकालेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा भएको खेलमा थ्री स्टारले संकटा क्लबमाथि जित निकालेको हो । जितसँगै थ्री स्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ६१ औं मिनेटमा अनन्त तामाङले निर्णायक गोल गरे ।

Advertisement
Advertisement

यसअघि १२ औं मिनेटमा थ्री स्टारका सन्जोग राईले पेनाल्टी एरिया भित्रबाट हेडरमार्फत गरेको प्रयास असफल भएको थियो । जितसँगै थ्री स्टारले ११ खेलबाट २० अङ्क जोडेको छ । समान खेलबाट १५ अङ्क जोडेको सङ्कटा छैठौं स्थानमा छ । शुक्रबार नै भएको अर्को खेलमा पुलिसले भरत शाहको गोलमा ब्रिगेड ब्वाइजमाथि १–० को जित निकालेको छ ।

शीर्ष पाँचमा उक्लिने क्रममा २९औं मिनेटमा भरतले गरेको गोल नै पुलिसले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नीर कुमार राईले कर्नरमार्फत गरेको क्रसलाई भरतले हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफमा लिएको अग्रतालाई पुलिसले दोस्रो हाफममा पनि कायम राख्दै तीन अंक जोड्न सफल भएको हो ।

Advertisement

जितसँगै ११ खेलमा १७ अंक जोडेको नेपाल पुलिस क्लब तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंक जोडेको ब्रिगेड ब्वाइज क्लब तालिकाको ११औं स्थानमा छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको ११ खेलबाट २६ तथा दोस्रो स्थानको मछिन्द्र क्लबको सामान खेलबाट २५ अङ्क छ । एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी क्लबको १९ अङ्क छ । लिगमा शनिबार तीन खेल हुनेछन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top