×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

अवैद्य उत्खननको विरोध गर्ने दिलिपको हत्या आरोपमा पक्राउ परेकामध्ये तीनजना कारागार चलान

२ फाल्गुन २०७६

२ फागुन, जनकपुर । अवैद्य रुपमा भइरहेको नदीजन्द पदार्थको उत्खनन रोक्न गएका धनुषाको मिथिला नगरपालिका वडा नं. ५ का २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या आरोपमा पक्राउ परेका मध्ये तीनजना पूर्पक्षका लागि कारागार चलान भएका छन् । तीन जना भने धरौटीमा छुटेका छन् ।

क्रसर सञ्चालक बिपिन कुमार महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र कुमार महतोलाई जिल्ला अदालत धनुषाका न्यायाधीश केशव प्रसाद घिमिरेको इजलासले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

Advertisement
Advertisement

Advertisement

त्यस्तै दिलिपका साथी रोशन यादव, सत्यनारायण महतो र सत्रुधन महतो २५/२५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएका छन् । गत पुस २५ गते मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ वर्षीय दिलिपले अवैध उत्खन्न भइरहेको खबर पाएपछि आफ्नो गाउँकै छेउमा रहेको औरही खोलामा अवैध उत्खनन् रोक्न जाँदा पहिला फलामको लिभरले दाहिने कोखामा हानी घाइते बनाई टिपरले किचेर हत्या गरिएको थियो ।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top