विवादास्पद अडिओबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्री बाँस्कोटालाई बालुवाटार

८ फागुन ७६, बिहीबार
Share this
674shares

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएर छलफल गर्ने भएका छन् ।

Advertisement

सञ्चार मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएकोबारे प्रधानमन्त्रीले जानकारी लिन लागेका हुन्। प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै भएको भेटमा पनि यस विषयमा छलफल भएको स्रोतले बतायो।

मन्त्री बाँस्कोटा नेपालगञ्ज छन्। त्यहाँबाट फर्किएपछि उनी बालुवाटार जाने स्रोतले बतायो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top