रंगेली महर्षीका विद्यार्थीलाई राउन्ड टेबल १५ले घुमायो विराट एक्स्पो

७ फागुन ७६, बिहीबार

८ फागुन, विराटनगर ।
विराटनगर सेन्ट्रल राउन्ड टेवल १५ ले महर्षी मेहि प्राथमिक बिद्यालय रंगेलीका बिद्यार्थीलाई विराटनगरमा जारी विराट एक्स्पो प्रदर्शनी स्थलको अबलोकन भ्रमण गराएको छ ।

बालबालिकाहरूलाई विराट एक्स्पो जस्तो महत्वपूर्ण स्थलमा अबलोकन गराउँदा उनीहरूले मनोरन्जन लिनका साथै धरै कुराहरू रमाएर सिक्ने अवसर प्राप्त गर्ने भएकोले एक्स्पो भ्रमण गराईएको विराटनगर सेन्ट्रल राउन्ड टेवल १५ का अध्यक्ष सुमित अग्रवालले बताए ।

बालबालिकाहरुको अबलोकन भ्रमणका क्रममा उनीहरूले कृषि, घरेलु तथा हस्तकला, औद्योगिक उत्पादन, अटोमोवाईल्स, खाद्यान्न, सूचना तथा जनचेतामूलक लगायतका बिभिन्न कुराहरूको अवलोकन गर्नुका साथै एक्स्पोका विभिन्न परिकारहरु खुवाईएको थियो । भ्रमणबाट बालबालिकाहरु पनि निकै खुसी देखिएका छन् ।

राउन्ड टेवल १५ ले बिभिन्न सामाजिक क्रियाकलापहरु समेत गर्दै आइरहेको छ । विराटनगरको शंकरपुर मार्गमा ९ दिनका लागि फागुन १० गते सम्म उद्योग संगठन मोरङको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पो संचालन भइरहेको छ । स्थानीय उत्पादनको प्रवद्र्वन तथा लगानीमैत्री वातावरण निर्माण गर्ने उदेश्यले आयोजना गरिएको सो अन्तर्राष्ट्रिय प्रद्र्वशनीमा ३ सय ४० वटा विभिन्न प्रकारका स्टलहरू रहेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top