गाडीको ठक्करबाट वृद्धको मृत्युपछि बीपी राजमार्ग अवरुद्ध हुँदा उपप्रधानमन्त्री पोखरेल पनि बाटैमा रोकिए

१२ फागुन, सिन्धुली । एक वृद्धलाई ठक्कर दिएर भाग्ने गाडी र चालकलाई पक्राउ गर्न माग गर्दै सिन्धुलीमा बीपी राजमार्ग अवरुद्ध गरिएको छ ।

सिन्धुलीको गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडी र चालकको पहिचान हुन सकेको छैन् । सडक अवरुद्ध हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटैमा रोकिएका छन् ।

उपप्रधानमन्त्री पोखरेल कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन सिन्धुली जाँदै थिए । उनी अहिले सुनकोशी गाउँपालिका मूलकोटमा करिव एक घण्टाभन्दा बढी समयदेखि रोकिएका छन् ।

Advertisement

इलाका प्रहरी खुर्कोटले ठक्कर दिने गाडीको खोजी कार्य जारी रहेको जानकारी दिएको छ । सडक अवरुद्ध हुँदा सयौं सवारी साधान र यात्री बीचबाटोमै अलपत्र परेका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top