सुनसरीमा अटो पल्टदा चालकको मृत्यु

१५ फागुन ७६, शुक्रबार

१६ फागुन, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका १ सैनीमैनीमा अटो टेम्पो पल्टदा चालकको मृत्यु भएको छ ।

Advertisement

बिहिवार राती ९ बजे सैनीमैनी स्थित भित्री सडक खण्डमा को २ ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक ईनरुवा नगरपालिका ७ का ३५ बर्षीय नन्दराज खवासको उपचारका क्रममा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top