अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को मुहूर्तसँगै छायांकन सुरु

१६ फागुन ७६, शनिबार

१६ फागुन, काठमाडौँ ।
अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाकार सञ्जय लामा लगायतको उपस्थितीमा चलचित्रको शुक्रबार कार्य विनायक मन्दिरमा मुहूर्त गरिएको हो ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र आगामी दसैँमा प्रदर्शनमा ल्याउने भनिएको छ । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । शुक्रबार काठमाडौँमा केही सट लिएर निर्माण टिम आजै पोखरा तर्फ लागेको छ । चलचित्र पोखरामा १० दिन, काठमाडौँ र ललितपुरमा गाह्रो करिब ३० दिन लगाएर छायाङ्कन गरिने जनाईएको छ । साथै युरोप र ओमानमा गीत खिच्ने तयारी निर्देशक थापाको छ ।

दसैँको फूलपातीलाई प्रदर्शन मिति तोकिएको छ भने दीपक–दीपाको ‘छक्का पन्जा ४’ले पनि यही मिति ताकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top