छथरजोरपाटी गाउँपालिकाद्धारा नयाँ ट्र्याकका योजनामा लगानी बन्द

७ चैत ७४, बिहीबार

धनकुटा, चैत ८
धनकुटाको छथरजोरपाटी गाउँपालिकाले सडकका नयाँ ट्र्याकका योजनामा लगानी बन्द गरेको छ । तत्कालीन जिल्ला विकास समिति, गाविस तथा उपभोक्ता समिति मार्फत प्राविधिक ब्यबस्थापन विना खनिएका सडकको मर्मतसम्भार र स्तरोन्नतिमा हुने खर्च रोकेर निश्चित संख्याका प्राथमिकताप्राप्त सडकमा मात्रै लगानी एकत्रित गर्ने भन्दै गाउँपालिकाले नयाँ ट्र्याकमा बजेट खर्च गर्न नपाउने नियम बनाएको हो ।

नयाँ ट्र्याकमा लगानी रोकेको छथरजोरपाटी गाउँपालिकाले सातवटा सडकलाई प्राथमिकतामा राखेर बिस्तार र स्तरोन्नति गरिरहेको छ । ६ वटा वडा रहेको छथरजोरपाटी गाउँपालिकामा कालोपत्रे सडक जम्मा ६ किलोमिटर मात्रै छ ।

१४ किलोमिटर सडकमा ग्राभेल र सोलिङ्ग गरिएको छ भने दुई सय ८० किलोमिटर कच्ची सडकको केहि भागमा मात्रै हिउँदका महिनामा दुःखले यातायात संचालन हुने गरेको छ ।

Advertisement

२३ करोड रुपैयाँ बार्षीक बजेट रहेको सो गाउँपालिकामा चालु आर्थिक बर्षमा सडकका लागि तीन करोड दुई लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

सम्बन्धित समाचार

Scroll to Top