कतारबाट आउनेलाई सेवा दिन नेपाल एयरलाइन्सले उडान नरोक्ने

२७ फागुन, काठमाडौं । नेपालसहित १४ देशका यात्रुलाई कतारले प्रवेश निषेध गरेपछि हिमालय एयरलाइन्सले कतारका सबै उडान रद्द गरेको छ ।

दैनिक उडान गरिरहेको हिमालयले उडान रद्द गरे पनि नेपाल एयरलाइन्सले भने कतार उडान जारी राखेको छ ।

नेपाल एयरलाइन्सले उताबाट आउने यात्रु भरिभराउ भएको भन्दै उडान जारी राखेको जनाएको छ ।

Advertisement

त्यस्तै कतार एयरवेजले पनि उडान जारी राखेको छ। उसले ट्रान्जिटका यात्रु लिने र उताबाट आउने यात्रुबाट उडान रोक्नुपर्ने अवस्था नआएको जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top