×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

पूर्वमन्त्री सञ्जयकुमार साहलाई ५ वर्ष कैद,२८ करोड जरिवाना

३० फाल्गुन २०७६

३० फागुन, काठमाडौं । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ। उनलाई सम्पत्ति शुद्धीकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपियाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो। गैरकानुनी सम्पत्तिलाई शुद्धीकरण गरेको आरोप लगाई पूर्वमन्त्री साहसहितलाई प्रतिवादी बनाई सम्पत्ति शुद्धीकरण विभागले २०७४ साल चैत १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले साहद्वारा १४ करोड २५ लाख रुपियाँ बिगो कायम गरेको थियो।

Advertisement
Advertisement

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा बिगोको दोब्बर जरिवाना हुने प्रावधान छ। विशेष अदालतका सूचना अधिकृत इन्द्रकुमार खड्काले सोही कानुनी व्यवस्थाबमोजिम साहलाई २८ करोड ५० लाख रुपियाँ जरिवाना हुने ठहर गरिएको बताए ।

यसअघि विशेष अदालतले पदको दुरुपयोग गरी साहले १९ करोड ४४ लाख ३८ हजार रुपियाँ भ्रष्टाचार गरेको ठहर गरेको थियो। विशेष अदालतले केही दिनअघि साहद्वारा सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको थियो।

Advertisement

विभागले दायर गरेको मुद्दामा साहद्धारा डर, धाक तथा धम्की दिई चन्दा असूल गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाइएको थियो। साहद्धारा आर्जित सम्पत्तिलाई रामकुमार साह, रंगिला देवी साह, ओमप्रकाश यादव, रामविलास यादव, सुजितकुमार पाण्डेलगायतको नाममा लुकाइएको थियो। उनीहरूलाई विशेष अदालतले २ वर्ष छ महिना कैद हुने ठहर गरेको छ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top