×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नारायणहिटी दरबार संग्रहालय अवलोकन शुल्क शतप्रतिशत वृद्धि

३० फाल्गुन २०७६

३० फागुन, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय अवलोकन शुल्क ११ वर्षपछि शतप्रतिशत वृद्धि भएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी शुल्क वृद्धि गरेको हो । समितिले गणतन्त्र स्मारक, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र संग्रहालयको अवलोकन गर्न पाउने गरी शुल्क वृद्धि गरेको जनाएको छ।

Advertisement
Advertisement

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नारायणहिटी संग्रहालयसहित तीन स्थानको अवलोकन गर्न र संग्रहालयलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न शुल्क वृद्धि गरेको स्पष्ट पारे । समितिको फागुन १९ गतेको बैठकले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव अध्यक्ष हुने व्यवस्था छ। समितिका कार्यकारी निर्देशक दाहालले संग्रहालयमा थप सामग्री राख्ने गरी शुल्क वृद्धि गरेको बताए।

समितिले चैत १ देखि ३० गतेसम्म निःशुल्क अवलोकन गर्न मिल्ने गरी गणतन्त्र स्मारक खुला गर्न लागेको छ । तर ९ वर्षभन्दा मुनिका विद्यार्थी र ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई ५०, नेपाली नागरिकलाई २ सय, सार्क र चिनियाँ मुलुकका पर्यटकलाई ५ सय र अन्य मुलुकका पर्यटकलाई १ हजार रुपियाँ तोकिएको छ ।

Advertisement

यसअघि विद्यार्थीलाई २०, नेपालीलाई १ सय, सार्क र चिनियाँ पर्यटकलाई २ सय ५० र अन्य मुलुकका पर्यटकलाई ५ सय रुपियाँ तोकिएको थियो। संग्रहालयमा राजा वीरेन्द्र परिवारले चढ्दै आएको हेलिकोप्टर र हवाईजहाज प्रदर्शनीमा राख्ने तयारी गरिएको छ । (रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top