×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चीनमा ८, इटालीमा १८९ जनाको मृत्यु

३० फाल्गुन २०७६

३० फागुन, एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा चीनमा थप ८ जनाको मात्रै मृत्यु भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार थप ८ जनाको मृत्यु भएको र २१ जनामा संक्रमण देखिएको छ । चीनमा पछिल्लो समय कोभिड–१९ को प्रकोप घटिरहेको छ ।

Advertisement
Advertisement

बुधबार चीनमा ११ जनाको मृत्यु भएको थियो भने १५ जनामा संक्रमण देखिएको थियो । बिहीबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ भने ८० हजार ८ सय १४ मा संक्रमण पुष्टि भएको छ । चीनमा ६४ हजारभन्दा बढी निको भएको पनि स्वास्थ्य आयोगले जनाएको छ ।

यस्तै चीनमा कम हुँदै गरेको कोभिड–१९ को प्रकोप इटालीमा भने बढिरहेको छ । शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको छ भने १५ हजार एक सय १३ जनामा संक्रमण देखिएको छ । इटालीमा बिहीबार मात्रै थप १८९ जनाको मृत्यु भएको छ भने थप २ हजार ६ सय ५१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै इरानमा बिहीबार थप ७५ जनाको मृत्यु भएको छ भने थप एक हजार ७५ जनामा संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म इरानमा ४२९ जनाको मृत्यु भएको छ भने १० हजार ७५ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा बिहीबार थप ३१ जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म स्पेनमा ८६ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ४६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अमेरिकामा बिहीबार थप ३ जनाको मृत्यु भएको छ भने थप ४४६ जनामा संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म अमेरिकामा ४१ जनाको मृत्यु भएको छ भने एक हजार ७ सय ४७ जनामा संक्रमण देखिएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई फोन गरी कोभिड–१९ विरुद्ध तत्काल कदम चाल्न आग्रह गरेका छन्।

Advertisement
Advertisement

महासचिव गुटेरेससँग राष्ट्रपति सीले अन्तर्रा्ष्ट्रिय समुदायले तत्काल कदम चाल्न आवश्यक रहेको बताए। कुराकानीमा अवसरमा राष्ट्रपति सीले विश्व स्वास्थ्य संगठनलाई २० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने जानकारी पनि दिए।

भर्खरको समाचार

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

सम्बन्धित खबरहरु

Scroll to Top