कोरोनाका कारण आईपीएल सर्यो, खेल दर्शक बिनाको खाली स्टेडियममा हुने

३० फागुन, एजेन्सी । विश्वभर फैलिरहेको कोरोना भाईरसको महामारीका कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सरेको छ ।

आईपीएल चैत १६ देखि सुरु हुने भनिएपनि कोरोना भाईरसको कारण सार्नु परेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ । अव आईपिएल बैशाख ३ देखी सुरुहुने बिसिसिआईले जनाएको छ ।

आईपिएल दर्शक विनाको खाली स्टेडियममा हुनेछ । बिसिसिआई अध्यक्ष गांगुली सबै फ्रेन्चाइज टोलीबीचको बैकठपछि आइपिएल सारेको भारतीय इन्डिया टिभिले जनाएको छ । योसँगै अव आइपिएल विदेशी खेलाडी सहभागिता जनाउने छन् । भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेको छ ।

दिल्ली सरकारका उपमुख्यमन्त्री मनीष सिसोदियाले धेरै जनाको समुह जम्मा हुँदा कोरोना भाईरस सर्ने खतरा हुँदा आगमी सुचना नआउन सम्म कुनै पनि खेलकुदका गतिबिधी दिल्लीमा हुन नपाउने बताएका छन् ।

योसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले केहि समयका लागि घरेलु मैदानमा खेल्न पाउने छैन ।

विश्व खेलकुदका प्रतियोगिता कोरोना भाईरसको कारण सरेका छन् । भारत र दक्षिण अफ्रिकासँग हुने बाँकी दुई खेल पनि खाली स्टेडियममा हुने भएको छ । त्यस्तै अष्टेलियामा जारी न्युजिल्यान्डसँगको पहिलो वान डे खेल पनि खाली स्टेडियममा भई रहेको छ । भारतमा हालसम्म ७५ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top