×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026
Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026

विहारमा २ जनामा कोरोनाको आशंका

१ चैत्र २०७६

१ चैत्र, एजेन्सी ।
भारतको बिहारस्थित मधुबनी जिल्लामा कोरोना भाइरसका शंकास्पद दुई जना संक्रमित फेला परेका छन् ।

जिल्लामा पनि कोरोनाका संक्रमति फेलापरेपछि त्याहा हल्लीखल्ली मच्.िचएको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् । जयनगर अनुमंडल क्षेत्रमा भेटिएका दुवैजनालाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement
Advertisement

उनीहरु अहमदाबादबाट नेपाल आउँदै गरेको भारतीय प्रहरीले जनाएको छ । समाचार अनुसार दुवै जना नेपाली भएको र उनीहरु खजूरी महुआ निवासी रहेको बताइएको छ । कोरोनाभाइरसको संक्रमणको लक्षण देखिएपछि उनीहरुको परिवारलाई समेत जानकारी गराइएको छ ।

अस्पतालका अधिकारीका अनुसार दुवैको स्याम्पल लिएर थप उपचार भइरहेको छ । सामान्यतया सैंपल निगेटिभ आए पनि कम से कम १४ दिन क्वारेन्टाइनमै रहनु पर्नेछ ।

Advertisement
Advertisement

पछिल्लो समय विश्वभर कोरोनाको संक्रमण फैलिएपछि नेपाल भारत सीमा क्षेत्रमा पनि आवात जावत र चेकजाँचमा कडाई गरिएको छ । विना स्वास्थ्य चेकजाँच आवागमनमा रोक लगाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top