नारायणगढ–मुग्लिङ्ग सडकको म्याद चौंथो पटक थपियो

८ चैत ७४, शुक्रबार

काठमाडौं, चैत ९
तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि निर्माणाधिन नारायणगढ–मुग्लिङ्ग सडकखण्डको म्याद चौंथो पटक थप गरिएको छ । सडक डिभिजन विभागले सो सडकखण्डको म्याद पुनः ३ महिना थपेको हो ।

सन् २०१५ को अप्रिल अर्थात् २०७२ को बैशाखमा काम सम्पन्न गर्ने गरी उक्त सडकको मर्मत कार्य सुरु भएको थियो । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि ४ पटक गरी १३ महिना म्याद थप गरिएको छ ।

अघिल्लो पटकको म्याद अनुसार २०१८ को फेबु्रअरी अर्थात् २०७४ को फागुनभित्र सडकको काम सक्नुपर्ने थियो तर काम नसकिएपछि अहिले पुन २०१८ कै ‘मे’ सम्मको म्याद थप भएको नारायणगढ–मुग्लिङ्ग सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

Advertisement

नयाँ थप भएको समयअनुसार अब २०१८ को मे अर्थात २०७५ सालको जेठ महिनाभित्र काम सक्नुपर्ने हुन्छ । २ अर्ब ८८ करोड ७० लाखमा ठेक्का सम्झौता भएको उक्त सडकको काम अहिलेसम्म ८२ प्रतिशत सकिएको छ ।

कटिङ्गको काम सकिन लागेकोले अब कामले तिब्रता पाउने इन्जिनियर खनालको दाबी छ । निर्माण कार्यलाई तीव्रता दिन बिहान १० बजेदेखि ४ बजेसम्म सवारी आवागमन बन्द गरेर सडकको काम गरिदै आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top