आफ्नै आमाबाबुको हत्यामा संलग्न एक जना पक्राउ

३ चैत, कञ्चनपुर । आफ्नै आमाबाबुको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय भरत भण्डारी रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका जयलाल भण्डारी र उनकी श्रीमती धना भण्डारी गत फागुन १५ गते आफ्नै घरभित्र मृत भेटिएका थिए । हत्यामा संलग्न रहेका भरतलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो ।

भण्डारीले धारिलो हतियार प्रहार गरी बुबा र कान्छी आमाको हत्या गरेको अनुसन्धामा खुलेको छ । फागुन १३ गते मोटरसाइकलको ट्रायल दिन महेन्द्रनगर पुगेका भण्डारीकोे कान्छी आमासँग विवाद भएको थियो ।

कान्छी आमासँगको विवाद र पारिवारीक लेनदेनका कारण हत्या भएको प्रहरीले जनाएको छ । (रासस)

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top