बसपार्कहरुमा हेल्थ डेस्क राख्न यातायात व्यवसायीको माग

४ चैत ७६, बुधबार

५ चैत्र, काठमाडौँ ।

यातायात व्यवसायीहरुले भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न माग गरेका छन् ।

यातायात व्यवस्था विभागमा सरोकारवालाहरुसँगको छलफलमा व्यवसायीहरुले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालले देशका विभिन्न बसपार्कहरु, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताए ।

बजारमा मास्क किन्न जाँदा मास्क नपाईने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकारको तर्फबाट सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्ने बताए ।

गाडीहरुको संख्या घटेका कारण यात्रुहरुको चाप बढेको उल्लेख गर्दै उनले हिम्मत भएका र मुटु भएका चालकले मात्रै सवारी चलाइरहेको बताए । महासचिव सिटौलाले प्रत्येक गाडीहरुमा कोरोना भाइरस सम्बन्धि सन्देशहरु प्रशारण गर्ने प्रवन्ध मिलाउनुपर्ने उल्लेख गरे ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top