×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

कोरोनाविरुद्ध नेकपा विराटनगर वडा कमिटि सचेतना जगाउँदै

७ चैत्र २०७६

७ चैत, विराटनगर । विश्वभर फैलिएर महामारीको रुप लिएको कोरोनाको संक्रमणबाट बच्नका लागि नेकपा विराटनगर वडा कमिटीले सचेतना कार्यक्रम गरेको छ ।

शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुन नदिन सावधानी अपनाउन, संक्रमण भइ हालेको अवस्थामा सुरक्षित रुपमा उपचार गर्ने बिषयमा जनचेतना अभिबृद्धी गर्न नेकपा बिराटनगर महानगर वडा न ८ कमिटीले जनचेतना कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement
Advertisement

कार्यक्रममा कमिटीले वडाका बलुवाही विश्कर्र्मा चोक शान्ति चोक, हरिहर चोक, अशोक चोक र सुकुम्बासी टोल लगायतमा माक्स बितरण, सेनिटाइजर स्प्रे एबम पर्चा बितरण गरिएको छ । साथै आगामी दिनमा पनि यसलाई अन्य स्थानमा निरन्तरता दिने नेकपा वडा न ८ अध्यक्ष राम पोखरेलले बताए ।

Advertisement

बिराटनगर हाटखोला बसपार्क देखि देवकोटा चोकसम्म बसका मजदुर, यात्रु,उद्योगका कर्मचारी कामदार लगायत स्थानीयका बिच जनचेतना कार्यक्रम गरिएको उनले बताए ।

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top