कैलालीमा बिस्फोटः एकजनाको मृत्यु

८ चैत ७६, आइतबार

९ चैत्र, काठमाण्डौ ।
कैलालीको गोदावरी नगरपालिका ४, फुलबस्तीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

बिस्फोटमा ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले दिएको जानकारी अनुसार जंगलमा बमजस्तो वस्तु भेटिएको र त्यसलाई आगोमा हालेपछि पड्किँदा उनको मृत्यु भएको भनिएको छ ।

गिरीका अनुसार घटनाको अनुसन्धान जारी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top