११ चैत, काठमाडौं । कोरोनाको संक्रमणबाट बच्न भन्दै सरकारले देशभर लक डाउन गरेको अवस्थामा नेपाल चिकित्सक संघले कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा चिकित्सकलाई फोनमार्फत् सेवा लिन सकिने जनाएको छ ।

नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दे सर्वसाधारण नागरिकहरुलाई परामर्श सेवा उपलब्ध गराउनसमेत चिकित्सकलाई अनुरोध गरेको छ । कोरोना सम्बन्धी जानकारी आवश्यक परेमा यी नम्बरमा फोन गर्न सकिनेछ । NMA-Notice-regarding-Corona-Virus-2076-12-111

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top