लायन्सको छैठौँ सम्मेलनका अवसरमा विराटनगरमा र्याली (फोटो फिचर)

९ चैत ७४, शनिबार

विराटनगर, चैत १०
लायन्स लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानको छैठो वार्षिक सम्मेलनको अवसरमा शनिबार विराटनगरमा र्याली निकालिएको छ । सम्मेलनको अबसरमा निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा लायन्सहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

र्याली पछि आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सवल, समृद्ध र सुदृढ वनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

Advertisement

मुख्यमन्त्री राईले जनताले आफ्नो हातबाट लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको बताए । उनले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भैसककोले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेको बताए ।

Advertisement

मुख्यमन्त्री राईले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गरे ।

लायन्स क्लबका डिष्ट्रिक गभर्नर लीला ढुंगेलले आफ्नो सभापतित्वमा भएको कार्यक्रममा विभिन्न लायन्स डिष्ट्रिकका सदस्यहरुलाई सम्मान गरेका थिए ।

एकदिने सम्मेलनमा डिष्ट्रिक ३२५ ए वानका काठमाडौदेखि मेचीसम्मका १ हजार २ सय लायन्स सदस्यहरुको सहभागिता रहेको लायन रोशन खडकाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top