गाउँमा कविताको २२ औं शृंखला सम्पन्न

विराटनगर, चैत १०
मोरङको झोराहाटस्थित होराहाट नाट्य केन्द्रको ‘गाउँमा कविता’ शृंखला शनिबार सम्पन्न भएको छ । २२ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा विराटनगरका विवश पोखरेल, काठमाडौंका आरएम डंगोल, भोजपुरकी कविता राई र संखुवासभाका कवि ताराबहादुर बुढाथोकीले आ–आफ्ना कविता प्रस्तुत गरेका छन् ।

पोखरेलले ‘बग्दैबग्दै जाने छोरासँग’, ‘ऊसँगको भेटमा’, ‘एउटी नगरबधुको डायरी’ र ‘प्रेम दिवस’ शीर्षकका कविता प्रस्तुत गरका थिए । त्यस्तै कवि डंगोलले ‘अन्तर’, ‘गुनासो’, ‘घडीको समय’ र ‘चरणमा एक साँझ’ शीर्षकका कविता वाचन गरेका थिए ।

कवियत्री राईले ‘आमा, जुन र भाले’, ‘ड्रप आउट’, ‘विदुर प्रेमी’ र ‘एकलाभ’ शीर्षकका कविता प्रस्तुत गरेकी थिइन् भने बुढाथोकीले ‘मनै त हो आखिर’, ‘नसोध यता के हाल छ’, ‘म नारी हुँ’ र ‘अन्यौलको गोधुलीमा उभिएर’ शीर्षकका कविता प्रस्तुत गरेका थिए ।

Advertisement

नाट्य केन्द्रले हरेक महिनाको दोस्रो शनिबार चारजना कविका कविता वाचन शृंखला विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको केन्द्रका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए । वार्षिकोत्सवका अवसर पारेर नाट्य केन्द्रले वैशाखमा सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top