×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

जनप्रतिनिधिलाई सम्मान

१० चैत्र २०७४

काठमाडौँ, चैत १०
युवा संघ नेपालले सो संगठनबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यलाई यहाँ आज सम्मान गरेको छ । सम्मानित हुनेमा प्रदेशसभा सदस्य राजीव पहारी, चन्द्र लामा, मञ्जु यादव, हिराचन्द्र केसी र सुनिता चौधरी तथा प्रतिनिधिसभा सदस्य निरुदेवी पाल रहेका छन् ।

सो अवसरमा नेकपा एमाले पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले मुलुकको विकास र समृद्धिको जनचाहनालाई पूरा गर्न जनप्रतिनिधिलाई जिम्मेवार भई भूमिका निर्वाह गर्न आग्रह गर्दै राजनीतिक परिवर्तनका लागि युवाको उल्लेखनीय भूमिका रहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

नेकपा माओवादी केन्द्रका नेता आरसी लामिछाने, वाइसिएलका अध्यक्ष दीपशिखा, युवा संघका अध्यक्ष राजीव पहारी, सोही संघका उपाध्यक्ष दिलु पन्तलगायतले मुलुकको युवा आन्दोलनमा बौद्धिक बहसको खाँचो रहेको बताउँदै पार्टीभित्रका गुट उपगुटको पक्षमा नभएर मध्यमार्गी दृष्टिकोणको विकास गरी युवाले पार्टी र देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । कार्यक्रममा संघका सचिव नरेश शाहीले नेपाली युवा आन्दोलनको समीक्षा र कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरे ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top