×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

महाकाली नदिमा पौडेर नेपालको दार्चुला प्रवेश गर्ने तीन जना पक्राउ

१७ चैत्र २०७६

१७ चैत, दार्चुला । भारतको पिथौरागढ जिल्लाको धारचुलामा तीन दिनदेखी अलपत्र अवस्थामा रहेका तीन जना नेपाली महाकाली नदिमा पौडेर नेपालको दार्चुला प्रवेश गरेका छन् ।

जिल्ला सदरमुकामको घाट बजारमा रहेको नेपाल भारत जोड्ने झोलुंगे पुल दुवै तिर बन्द अवस्थामा रहेका बेला उनिहरु नदिमा पौडेर नेपाल प्रवेश गरिरहेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका‐१ कोटपेटराका ४८ वर्षिय इन्द्र राज खत्री सोही स्थानका २२ वर्षिय धनबहादुर धामी र दार्चुलाको मार्मा गाउँपालिका‐३ का रमेश बिष्टले महाकालीमा पौडेर नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

Advertisement
Advertisement

भारतको रिमा भन्ने स्थानबाट मजदुरी गरेर घर फर्किदा कोरोना संक्रमण कम गर्न नेपाल र भारत दुवै देशमा भएको लकडाउनका कारण उनि लगायत ५ सय ४५ जना नेपाली धारचुलामा अलपत्र परेका छन् । भारतको धारचुलामा दार्चुलाका ९४, बैतडीका २ सय, बझाङका १ सय ५८ जना, कैलालीका ७७, डडेल्धुराका २७ र डोटी जिल्लाका १ जना गरी ५ सय ४५ जना विगत दिन देखी अलपत्र अवस्थामा छन् ।

नेपाल सरकारले आफ्ना नागरिकलाई अहिले सम्म सिमानाकाबाट उद्दार गर्न नसकेको भन्दै उनिहरु धारचुलाबाटै सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् । सिमामा अलपत्र अवस्थामा रहेका नेपाली नगरिकलाई नेपाल प्रवेश दिने बारे केन्द्र सरकारबाट कुनै आदेश नआएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

Advertisement

महाकाली नदिमा पौडेर नेपाल प्रवेश गरेका डिलाशैनी गाउँपालिकाका‐१ का इन्द्रराज खत्रीले प्रमुख जिल्ला अधिकारी संग पुल खुलाई नेपालीलाई नेपाल प्रवेश गराउन आग्रह गर्न आएको प्रतिक्रिया दिएका छन् । पौडेर आएका उनिहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा पठाउने तयारी भैइरहेको छ । (रासस)

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top