×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

नेपाल–भारत सीमा नाका नखुल्ने, जो जहाँ छन् त्यही देशले व्यवस्थापन गर्ने

१८ चैत्र २०७६

१८ चैत, काठमाडौं ।
सीमा नाका बन्द भएपछि पनि भारतबाट नेपाल र नेपालबाट भारत फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने भएको छ ।

दुवै देशबीच माथिल्लो तहमा भएको कुराकानी र स्थानीयस्तरमा भएको छलफलपछि सीमा खोल्दा संक्रमणको जोखिम बढ्ने भएकाले जो जहाँ छन् त्यही ठाउँमा सम्बन्धित देशले व्यवस्थापन गर्ने सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

दार्चुलाको सीमा क्षेत्र धार्चुला र कैलालीको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई भारतीय पक्षले खाने बस्ने व्यवस्था मिलाउन थालिसकेको र अन्यत्र पनि पछिल्लो सहमतिअनुसार हुने भट्टराईले बताए । नेपालभित्र रोकिएका भारतीय नागरिकको व्यवस्थापन नेपालले जिम्मा लिएको उनले जानकारी दिए ।

उनले भने ‘पछिल्लो समझदारीअनुसार भारतीय सीमाभित्र रहेका नेपालीहरुको व्यवस्थापन उहाँहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन हामीले गर्ने सहमति भएको छ । दुवै पक्षबीच कुराकानी भएर त्यही अनुसार कतिपय ठाउँमा क्वारेन्टाइनकै रुपमा शुरु भइसकेको छ ।’

अत्यन्त जोखिम र संकटको बेलामा विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार पनि जुन देशका नागरिक जहाँ छन् त्यहीँ रहने भन्ने रहेकाले भारतले सोही अनुसारको व्यवहार देखाउने विश्वास सरकारले व्यक्त गरेको छ ।

Advertisement

मलेसिया, मध्यपूर्वलगायतका देशमा रोजगारीमा गएका लाखौं नेपालीहरु त्यहीँ बसिरहेका छन् भने अन्यत्र युरोप अमेरिका, अष्ट्रेलिया,जापानलगायतका मुलुकमा पनि ठूलो संख्यामा नेपाली विद्यार्थी समस्यामा छन् । तर अहिले उनीहरुलाई स्वदेश ल्याउन सम्भव नभएको र व्यवहारिक पनि नहुने सरकारको भनाइ र्छ परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावास र नियोगहरुलाई नेपाली समुदायलाई सघाउन र समन्वय गने निर्देशन दिइसकेको छ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top