×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

दिल्लीको सभामा पुगेर आएका ९ जना मोरङको क्वारेन्टाइनमा

२१ चैत्र २०७६

२१ चैत, विराटनगर ।
भारतको नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा भएको धार्मिक सभामा सहभागी भई नेपाल आएका धरानका ९ जनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ ।

भारतबाट एक साता अगाडि फर्किएका उनीहरु लकडाउनका कारण विराटनगरमा आफन्तकोमा बसिरहेको जानकारी धरान प्रहरीले मोरङ प्रहरीलाई खबर गरेको थियो । प्रहरीको सूचनाका आधारमा मोरङ प्रहरीले तत्काल उनिहरुको खोजी गरेको थियो । उनीहरु धार्मिक सभामा सहभागी भएको नदेखिए पनि भारतबाट आएको पाइएपछि मोरङको मिक्लाजुङ टाँडीस्थित क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक सभामा सहभागी भएर आएको भनिएका उनीहरु सो सभामा भने सहभागी नभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिएका छन् । धरान ९ स्थित आचार्यलाइनका एक व्यक्तिसहित ९ जना दिल्लीको धार्मिक सभामा सहभागी भएर विराटनगरमा आई बसेको जानकारी धरान प्रहरीले यसअघि दिएको थियो । तर, उनीहरु दिल्लीको सभामा सहभागी नभएको र कोरोनाको कुनैपनि लक्षण नदेखिएको भएपनि क्वारेन्टाइनमा पठाइएको अधिकारीले बताए ।

Advertisement
Advertisement

दिल्लीको धार्मिक सभामा सहभागी भएका विराटनगरका एक व्यक्तिको पहिचान भएको छ । जिल्ला प्रहरीका अनुसार विराटनगर रानी घर भएका उनि मार्च १० का दिन विराटनगर आइपुगेका थिए । उनी घरमै क्वारेन्टाइनमा बसेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिएका छन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top