लहानका ३५ विपन्नलाई विद्यार्थी नेताको ब्यक्तिगत सहयोग

२३ चैत ७६, सोमबार

२४ चैत्र, सिरहा ।
बिश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको प्रभाव नेपालमा पनि परेको छ ।

कोरोना भाईरसबाट बच्न नेपाल सरकारले चैत ११ गते देखि नेपालमा लकडाउन लागू गरे पछि दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरुको दैनिकी कष्टकर बनेको छ । यस्ता विपन्न परिवारका लागि विभिन्न ब्यक्ति तथा संस्थाले राहत वितरण सुरु गरेका छन् ।

सिरहाको लहान नगरपालिका १९ कटहामा नेपाल कुशवहा विद्यार्थी समाजका जिल्ला अध्यक्ष मुकेशकुमार महतो बिपन परिवारको लागी ब्यक्तीगत आर्थिक सहयोगमा ३५ घर परिवारलाई चामल ,दाल ,आलु , खाने तेल ,नुन लगायतका खाध्यान्न बितरण गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top