×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड

१४ चैत्र २०७४

काठमाडौँ, चैत १४
काठमाडौँको लगनटोलमा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड लागेको छ । मत्स्येन्द्रनाथको मूर्तिलाई मंगलबार साँझ रथयात्रा गरी यहाँ ल्याइएपछि स्थानीय तथा आसपासका सर्वसाधारण दर्शनका लागि भेला भएका छन् ।

 

Advertisement
Advertisement

गत आइतबार तीनधारा पाठशालाबाट शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा असन, सोमबार हनुमानढोका र मंगलबार लगन पु¥याइएको हो । जनवहालस्थित मन्दिरबाट उक्त मूर्ति विधिविधानपूर्वक रथारोहण गरी लगनस्थित माताको मन्दिरमा तीनपटक परिक्रमा गराउने प्रचलन छ ।

Advertisement

आजै साँझ आमा र छोराको भेट गराउने कार्यक्रम रहेको सेतो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथलाई दर्शन गरेमा रोगव्याधीबाट मुक्त भइने जनविश्वास रहेको काठमाडौँ महानगरपालिका–२४ का वडा सदस्य विनोद तुलाधरले बताए । परिक्रमापछि सानो खटमा राखेर मूर्तिलाई जनवहालस्थित मन्दिरमा पु¥याइने छ ।
रासस

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top