×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

मैत्रीपूर्ण फुटबलमा फ्रान्सद्धारा रसिया ३–१ ले पराजित

१४ चैत्र २०७४

विराटनगर, चैत १४
फ्रान्स र रसियाबीच भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले रसियालाई ३–१ गोल अन्तर पराजित गरेको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा फ्रान्सको जितमा किलियन बाप्पेले दुई गोल गका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ४० औं मिनेटमा बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो । त्यसपछि ४९ औं मिनेटमा पाउल पोग्वाले गोल गर्दै अग्रता २–० मा पुर्याए । तर ६८ औं मिनेटमा फियोदोर मोलोभले रसियाका लागि गोल गर्दै अन्तर २–१ मा झारे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

८३ औं मिनेटमा पुनः बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए । त्यसपछि रसिया खेलमा फर्कन सकेन र फ्रान्सले सहज जित निकाल्न सफल भयो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top