×

NEPAL TIMES UPDATES

Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026

सुदूरपश्चिममा एक हजार ६ सय ९५ जनाको नमूना सङ्कलन, २ सय ५९ जनाको नतिजा नेगेटिभ

२९ चैत्र २०७६

२९ चैत्र, धनगढी ।
शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद एक हजार ६ सय ९५ व्यक्तिको नमूना सङ्कलन गरिएको छ ।

प्रयोगशाला परीक्षणबाट २ सय ५९ नमूनाको नतिजा नेगेटिभ आएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार सम्म २ सय ५९ नमूनाको नतिजा आएको र सबै नेगेटिभ रहेको छ ।

Advertisement
Advertisement

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये एक हजार ४ सय ३२ नमूनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए ।

शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४ सय ८९, कञ्चनपुरका १ सय ३७ र डोटीका २ सय १३ जनाको रगतको नमूना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । उनीहरुको सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचार भईरहेको र चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार शुक्रबारसम्म जम्मा ५६ बालबालिका सहित दुई हजार ५ सय १३ क्वारेन्टाईनमा बसेका छन् । यस्तै १९ जना विभिन्न अस्पतालको आइसोलेसनमा बसेका छन् भने आइसोलेसनमा बसेका मध्ये ५८ सामान्य उपचारपछि घर फर्किएको मन्त्रालयले जनाइको छ।

भर्खरको समाचार

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

सम्बन्धित खबरहरु

Scroll to Top