सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीबीच भिडियो कन्फरेन्स

२९ चैत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका छन्।

Advertisement

उनले सिंहदरबारबाट यस्तो भिडियो कन्फरेन्स गरेका हुन्। उनको सचिवायलका अनुसार उनले कोविड १९ को रोकथामका प्रयासबारे मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु सहभागी थिए। प्रधानमन्त्री ओलीले प्रभावित समुदाय र क्षेत्रमा राहत प्याकेज वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top