×

NEPAL TIMES UPDATES

Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026

‘जय शम्भु’ बाट शिल्पाको भोजपुरीमा डेब्यू (टिजरसहित)

२९ चैत्र २०७६

२९ चैत, काठमाडौँ ।
नेपाली अभिनेत्री शिल्पा पोखरेलले चलचित्र ‘जय शम्भु’ भोजपुरी सिनेमामा डेब्यु गरेकी छिन् ।सोनु खत्रीको निर्माण र निर्देशन रहेको फिल्मबाट शिल्पाले भोजपुरीमा डेब्यू गरेकी हुन् । फिल्म ‘जय शम्भु’ मा अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेकी छन् ।

शनिवार सार्वजनिक भएको फिल्मको एक्सन प्याक्ड टिजरमा उनलाई पनि स्थान दिइएको छ । यो फिल्मको अधिकांश छायांकन नेपालमा भएको हो ।

Advertisement
Advertisement

उनले आफ्नो डेब्यू भोजपुरी फिल्मलाई लिएर उत्साहित रहेको फेसबुकमा टिजर साझेदार गर्दै बताएकी छन् । यस वर्षको साउनमा आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मुद्धा चलिरहेको समयमा शिल्पाले यो फिल्मको छायांकन गरिरहेकी थिइन् ।

Advertisement
Advertisement

यस फिल्ममा ध्रव कोइराला, कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई नेपाली छायाँकार हरि लामाले खिचेका हुन् । त्यस्तै, ‘जय शम्भु’ मा नेपाली फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठको एक्सन, समिर मियाको भिएफएक्स, ओम सुनारको ब्याकग्राउण्ड र रमेश बोगटीको कथा छ । टिजर सार्वजनिक भए पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top