×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

अक्षय कुमारले गरे पीपीइ र मास्क बनाउन ३ करोड सहयोग

२९ चैत्र २०७६

२९ चैत,एजेन्सी।
बिलिउड चर्चित अभिनेता अक्षय कुमारले कोरोनाविरुद्द लड्न सरकारलाई सहयोग गरेका छन् । केही दिन अघि प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका अक्षयले फेरी बीएमसीलाई तीन करोड रुपैयाँ सहयोग गरेका छन् ।

Advertisement
Advertisement

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामा यसबारे आधिकारिक जानकारी दिएका हुन् । कोरोना भाइरससँग बच्न प्रयोग हुने पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् । अक्षयले सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसविरुद्ध लड्न सचेतना जगाइरहेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top