२ बैशाख, राजविराज। दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । ७ जनाको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको छ।
चेपाङकी छोरीलाई डा. सुनिल शर्माले शिक्षा र रोजगारी दिँदै
हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक
वैवाहिक सम्बन्ध टुटाउन प्रतिवर्ष साढे चार हजार जोडी अदालतमा