Nepal Times
Nepal Times
3
Shares

नेकपा नुवाकोटका प्रमुख पक्राउ

नेकपा नुवाकोटका प्रमुख पक्राउ

नुवाकोट, चैत १४
नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले आज पक्राउ गरेको छ । विदुर नगरपालिका–२, बट्टारमा आज ‘ताम्सालिङ स्वायत्त प्रदेश जनपरिषद्’को कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलन गरिरहेका ‘नेकपा नुवाकोट जनपरिषद्’ प्रमुख विन्तोष सिलवाललाई पत्रकार सम्मेलनस्थलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

पत्रकार सम्मेलनमा जनपरिषद्का प्रमुख मणिक लामाले भूकम्पपीडितलाई तत्काल रु पाँच लाखको राहत दिनसरकारसँग माग गरे ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.