कांग्रेस बैठक आज पनि

१४ चैत ७४, बिहीबार

काठमाडौं, चैत १५
नेपाली कांग्रेस केन्द्रीय कमिटिको बैठक आज पनि बसिरहेको छ । नर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी छ ।

जारी बैठकमा नेताहरु बोल्ने क्रम चलिरहेको छ । बैठकमा नेताहरुले धारणा राख्ने नेताहरुले बताएका छन् । संघीय संसद् बैठक भएकाले बैठक दिउँसो १ बजेसम्म बस्नेछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले हालसम्म ३३ जना केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही सिलसिला यथावत रहने जानकारी दिए ।

पौडेलका अनुसार, २२ केन्द्रीय सदस्यले बोल्नका लागि समय मागेका छन् भने अन्यले पनि नाम टिपाइरहेका छन् । केन्द्रीय समिति बैठकमा धारणा राख्न चाहने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक अझै केही दिन लम्बिन सक्ने पौडेलले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top