Nepal Times
Nepal Times
3
Shares

मदन भण्डारी गोल्डकप : क्वार्टरफाइनलमा पुलिस र मनाङ मर्स्याङ्दी भिड्दै

मदन भण्डारी गोल्डकप : क्वार्टरफाइनलमा पुलिस र मनाङ मर्स्याङ्दी भिड्दै

रुपन्देही, चैत १५
बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ ।

 

तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आईतबार दिउसो तीन बजेपछि रामनगरमा रहेको मानवज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने खेलमा मनाङ मर्स्याङ्दी र विभागीय टोली नेपाल पुलिस प्रतिष्पर्धा गर्दैछन् । यस्तै बुधबार भएको खेलमा हिमालयन एफ सी मलेसियालाई २ – १ को गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षीत गरको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.