×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

सेवानिवृत्त कर्मचारीको वैशाखको पेन्सन १६ गतेपछि मात्र भुक्तानी हुने

९ बैशाख २०७७

९ वैशाख, काठमाडौं । सेवानिवृत्त कर्मचारीले वैशाखमा पाउने पेन्सन १६ बैशाखपछि मात्र भुक्तानी हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले बैशाखको पेन्सन बैशाख पहिलो साता नभई १६ वैशाखपछि मात्र भुक्तानीको व्यवस्था गर्न नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई परिपत्र गरेको छ ।

Advertisement
Advertisement

महालेखा नियन्त्रक कार्यालयका अनुसार कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले निवृत्तिभरकहरुको ६र६ महिनामा हुनुपर्ने उपस्थितिलाई समेत असार मसान्तसम्म उपस्थित हुन नपर्ने गरी सारिएको छ ।

सरकारले हरेक महिना पेन्सन उपलब्ध गराउँछ । तर, हरेक ६र६ महिना भने बैंकमा स्वयम्ः उपस्थित हुनुपर्छ । तर, कोरोना भाइरसको संक्रमण बढ्ने दरले यस्तो उपस्थिति हुने अवस्थालाई असार मसान्तसम्म सारिएको हो ।

Advertisement
Advertisement

सरकारले १५ वैशाखसम्म लकडाउन घोषणा गरेको छ । त्यसपछि भने बैंकहरुले पूर्वकर्मचारीको पेन्सन खातामा भुक्तानी गर्न सक्नेछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top