यसरी कारुणीक बन्दै घर फर्किए वार्नर

१५ चैत ७४, शुक्रबार

विराटनगर, चैत १६
बल टेम्परिङको विवादका कारण अष्ट्रेलियन क्रिकेटर डेविड वार्नर स्वदेश फर्किएका छन् । अष्ट्रेलियन क्रिकेट टिमका प्रशिक्षक ड्यारेन लेमनले पदबाट राजिनामा दिएको केही घण्टापछि सिड्नी विमानस्थलमा पुगेका वार्नरले आफू आरम गर्ने र त्यसपछी मात्र प्रतिक्रिया दिने बताएका छन् ।

 

सञ्चारमाध्यामको निगरानीमा नपरियोस् भनेर राति अबेर सिड्नी विमानस्थलमा ओर्लिएका वार्नरलाई केही मिडियाले कुरेरै बसेका थिए । विमानस्थलमा नै कुरेर बसेका सञ्चारकर्मीसँग कुरा गर्दै वार्नरले आफूले केही दिनमा पूर्ण प्रतिक्रिया दिने बताए ।

Advertisement

श्रीमती र दुईवटा छोरीसँगै स्वदेश फर्केका वार्नरको आँखामा आँसु देखिएको थियो । साथै उनकी श्रीमती कान्डिस भने निकै भावुक भएकी थिइन् । भावुक मुद्रामा देखिएका वार्नरसँग मिडियाले कुराकानी गरिरहँदा उनकी श्रीमती भने रोएकी थिइन् । उनलाई सम्हाल्नका लागि वार्नरले गेट बाहिर लगेका थिए ।

बल टेम्परिङको विवादका कारण स्टिभ स्मिथले आफ्नो भनाई राखिसकेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले स्मिथ र वार्नरलाई एक एक वर्षको प्रतिबन्ध लगाएको छ । यस्तै बलर क्यामरुन बेनक्राफ्टले पनि पत्रकार सम्मेलनमा गल्ती स्वीकारीसकेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top